ललितपुर । ललितपुरको पुल्चोकमा एकजना मृत फेला परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार दार्जिलिङ घर भएका ६२ वर्षीय राजकुमार क्षेत्री झुण्डिएको अवस्थामा भेटिएको