निर्वाचनअघि हुने दलीय गठबन्धनले निर्वाचनपछि कमै निरन्तरता पाउँछन् । त्यसैले निर्वाचन अगाडि हुने गठबन्धनको निरन्तरतामा प्रश्न गरिन्छ । निर्वाचनपछि सत्ता समीकरणको खेलमा निर्वाचनअघिका गठबन्धनहरू भत्किन्छन्