काठमाडौं । भोलि बुधबार बिहान ११ बजे सोल्टी होटलमा नाडा अटोमोबाइल्स एशोसिएसनको ४५औँ साधारणसभाको उद्घाटन हुँदैछ । दुई दिनसम्म चल्ने साधारणसभाले नयाँ नेतृत्व चयन गर्दैछ