काठमाडौं । राजावादीहरुले पत्रकार दिनेश गौतममाथि कुटपिट गरेका छन् । शुक्रबार रिपोर्टिङका लागि काठमाडौंको तीनकुने क्षेत्र पुगेका अनलाइनखबर डटकमका पत्रकार गौतममाथि राजावादी प्रदर्शनकारीहरूले कुटपिट गरेका