काठमाडौं । शुक्रवार (आज) दिउँसो काठमाडौंको तीनकुनेमा राजावादीहरूको शक्ति प्रदर्शन थियो । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाका कारण प्रदर्शन मध्यान्न १२ बजेदेखि राखिएको थियो ।