काठमाडौं । नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति भएसँगै एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । मंगलबार मध्यराति वर्तमान गठबन्धन तोडेर एमालेले नेपाली कांग्रेससँग