कसलाई के धन्दा घर ज्वाइँलाई खानकै धन्दा भनेझैँ जहाँ पुगे पनि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजाकै कुरा गर्न छाडेका छैनन् । राजा आऊ, देश बचाऊ