काठमाडौं । चितवनको राप्ती नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका शमशेर लामा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका गोविन्दप्रसाद कँडेललाई पराजित गरेका हुन् । लामाले १२५२४