काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको नीति तथा कार्यक्रमलाई ‘पुरानै निबन्ध’को संज्ञा दिएका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा