काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ । राप्रपाले बृहत प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्ने चेतावनी दिएपछि