पाल्पा । पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर ११औंं नगर सभामा रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले २०७९–८०को नीति तथा कार्यक्रम प्रस्तुत गरेका