काठमाडौं । नेकपा एमालेका सांसद रामबीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापनका लागि आफ्नो नेतृत्वमा संसदीय समिति गठन गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शुन्य