मन्थली । रामेछापको मन्थली नगरपालिका–७ स्थित मगर गाउँनजिक बलेरो दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार दिउँसो भएको दुर्घटनामा १० जना घाइते