Logo
Logo

Tag: रामेछापमा बस दुर्घटना

रामेछापमा बस दुर्घटना, १३ जना घाइते

रिकेश बिश्वकर्मा (क्षितिज)

काभ्रेपलाञ्चोक । रामेछापको खाँडादेवी गाउँपालिकाबाट काठमाडौं जाँदै गरेको बा ३ ख ४०४८ नम्बरको रिर्जभ बस खाँडादेवी गाउँपालिका–३ भिरपानीको गुन्डुखोला भन्ने ठाउँमा दुर्घटना भएको छ ।

विस्तृत पढ्नुहोस