काठमाडौं । सोमबार अख्तियार दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएनन् । उनका लागि राखिएको कुर्ची, टेबल प्रमुख आयुक्त प्रेमकुमार राई आफैँ आएर हटाउन लगाए