Logo
Logo

Tag: राष्ट्रपतिसँग चिनियाँ राजदूतको भेट

राष्ट्रपतिसँग चिनियाँ राजदूतको भेट

दृष्टि संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडलसँग नेपालका लागि चिनियाँ राजदूत छेन सङले भेट गरेका छन् । उनीहरूबीच बुधबार शितलनिवासमा भेट भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विस्तृत पढ्नुहोस