काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र जेनजीबीच भएको वार्ता सकिएको छ । गत सोमबारको लागि तय भएको वार्ता राष्ट्रपति पौडेल बिरामी भएपछि स्थगित भएको थियो