काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सांसद मोहमद अब्दुल कलाम आजाजले ट्रमा सेन्टरबाट ह्वील चियरमा संसद भवन नयाँ बानेश्वरमा पुगेर उपराष्ट्रपति निर्वाचनमा मतदान गरेका छन्