जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेल जानकी मन्दिर दर्शनका लागि आज जनकपुरधाम जाँदै छन् । राष्ट्रपति पौडेलको जानकी मन्दिर दर्शन गर्ने यसअघिको कार्यक्रम स्थगित भएको थियो