काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ । पाँच वर्षे कार्यकाल सकिएपछि राष्ट्रपति भण्डारीले आजै शितल निवासबाट निजी निवासमा सर्ने तयारी गरेका छन् ।