काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । पाका राजनीतिज्ञ पौडेलले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि पहिलो पटक राष्ट्राध्यक्षको रूपमा सर्वदलीय बैठक बोलाउने