काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्र लिङ्देनले राष्ट्रियतामाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन् ।शनिबार काठमाडौंमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनको महाधिवेशनलाई सम्बोधन