काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल जेनेभा प्रस्थान गरेका छन् । यही कात्तिक २ गतेदेखि ६ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर–व्यवस्थापिका सङ्घको १५१औँ महासभामा