काठमाडौं । राष्ट्रियसभाको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको संख्या परिमार्जन गर्न माग गरिएको छ । बुधबार बसेको बैठकको शून्य समयमा सांसद खिमलाल देवकोटाले शासन व्यवस्था