काठमाडौँ । राष्ट्रियसभाबाट सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत भएको छ। बुधवारको राष्ट्रियसभा बैठकले अध्यादेश स्वीकृत गरेको