काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले सङ्घीय निजामती सेवा विधेयक सर्वसम्मतले पारित गरेको छ । सिंहदरबारमा मङ्गलवार बसेको समिति बैठकले सर्वसम्मत रूपमा उक्त विधेयक