काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक आज दिउँसो १२ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए ।