काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच राष्ट्रियसभा चुनावको १९ सिटमा भागबण्डा टुंगिएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रियसभाको निर्वाचनमा १९ सिटमा भागबण्डा