काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियसभा चुनावमा सहकार्यका विषयमा सत्तारुढ गठबन्धनसँग छलफल गर्ने जिम्मा कार्यबाहक अध्यक्ष बुद्धिमान तामाङलाई दिएको छ । शनिबार बसेको कार्यसम्पादन समितिको