काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलहरुको बैठक आज बस्दैछ । गठबन्धनको बैठक आज बिहान राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्नका लागि छलफल गर्न बस्न लागेको हो