काठमाडौं । राष्ट्रिय जनमोर्चाको सम्मेलन सरेको छ । अगामि माघ १५ र १६ गतेलाई तय गरेको सातै प्रदेशको प्रदेश सम्मेलन २२ दिन सरेको हो ।