Logo
Logo

राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन सर्‍यो



काठमाडौं । राष्ट्रिय जनमोर्चाको सम्मेलन सरेको छ । अगामि माघ १५ र १६ गतेलाई तय गरेको सातै प्रदेशको प्रदेश सम्मेलन २२ दिन सरेको हो ।

कोरोनाको नयाँ भेरियन्टको बढ्दो संक्रमणका कारण आवश्यक तयारी गर्ने नसकेर सम्मेलन सार्नुपरेको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिहीबार विज्ञप्ति मार्फत जनकारी गराए ।

विज्ञप्ति प्रकाशन गर्दै माघ १५ र १६ गतेलाई तय भएका प्रदेश सम्मेलन आगामी फागुन ६ र ७ गते गर्नेगरी सारिएको जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्