काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले राजनीतिक स्वार्थलाई त्यागेर राष्ट्रिय मुद्दाको विषयमा दलबीच सम्झौता र सहमति आवश्यक रहेको बताएका छन् । सञ्चार डबलीद्वारा