काठमाडौं । राष्ट्रिय सभाबाट ५ वटा विधेयक पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले दफावार छलफलसहित पाँच वटै विधेयक क्रमशः पारित गरेको हो