काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक भदौ २९ गते बुधबार बस्ने गरी स्थगन गरिएको हो