Logo
Logo

राष्ट्रिय सभा बैठक स्थगित


1.4k
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक भदौ २९ गते बुधबार बस्ने गरी स्थगन गरिएको हो । राष्ट्रिय सभा सचिवालयले सुचना जरी गर्दै विशेष कारणवश आजको बैठक स्थगित गर्नुपरेको जनाएको छ ।

अर्को बैठक बुधबार बिहान १०:५९ मा बस्ने राष्ट्रिय सभा सचिव राजेन्द्र फुयालले बताए।

प्रतिक्रिया दिनुहोस्