काठमाडौं । राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध निर्वाचित भएका छन् । उमेदवारी दर्ताको समयसम्म एकल उम्मेदवारी परेपछि हाल वरिष्ठ उपाध्यक्षसमेत रहेका मल्ल निर्विरोध