काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले नेपाल राष्ट्र बैङ्कको गर्भनर नियुक्तमा खेलाँची भइरहेको आरोप लगाएका छन् । नेपाल राष्ट्र बैङ्कको गर्भनर नियुक्तमा बिचौलिया हाबी