काठमाडौं । सरकारले रासायनिक मलको मूल्य वृद्धि गरेको भन्दै कृषकले विरोधमा प्रदर्शन गरेका छन् । बुधबार राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले राजधानीको माइतीघर मण्डलामा मूल्य बृद्धिविरुद्ध