वालिङ । स्याङ्जाका कृषकले रासायनिक मलको विकल्पकारुपमा गड्यौले मल प्रयोग गर्न थालेका छन् । खेत रोप्ने समयमा रासायनिक मल नपाएर उत्पादन घट्ने चिन्तामा रहेका कृषकले