काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । राजीनामा दिने तयारी गरेका रास्वपाका मन्त्रीहरू प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न बालुवाटारमा पुगेको