काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो ३ बजे बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाइएको