काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीको दवावका कारण सरकार भ्रष्टाचारका पुराना फाइल खोल्न वाध्य भएको दावी गरेका छन् ।