काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘राजनीतिक प्रतिशोधविरुद्धको जनताको हस्ताक्षर अभियान’मा समर्थन जनाएका छन् । शनिवार काठमाडौंको बनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालय पुगेर