Logo
Logo

Tag: रास्वपाबाट टिकट नपाएपछि स्वतन्त्र उठेका साहको उम्मेदवारी फिर्ता

रास्वपाबाट टिकट नपाएपछि स्वतन्त्र उठेका साहको उम्मेदवारी फिर्ता

दृष्टि संवाददाता

काठमाडौं । सप्तरी क्षेत्र नम्बर-४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका सुरेन्द्र प्रसाद साहले आफ्नो उम्मेदवारी फिर्ता लिने भएका छन्।

विस्तृत पढ्नुहोस