स्थापनाको दुई वर्षमै रास्वपाभित्र भाँडभैलो सुरु भएको छ । पूर्वप्रतिबद्धताविपरीत पार्टी सभापति रवि लामिछाने सत्तामा टाँसिएपछि रास्वपाका समर्थन, शुभेच्छुकमात्रै होइन नेतासमेत बिच्किन थालेका छन् ।