काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन् । नेता परियारसहितका नेताहरू अब नयाँ दल खोल्ने तयारीमा जुटेका छन् ।