काठमाडौं । अर्घाखाँचीमा दुई दिनअघि रास्वपाको जिल्ला अधिवेशनमा सभापतिमा विजयी सीता पराजुलीले प्रतिस्पर्धी दिनेश सुनारलाई निर्वाचन परिणामपछि अङ्कमाल गरेको विषयलाई सामाजिक सन्जालमा गलत अर्थ लगाइएपछि