काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेताबाट उपसभापति डोलप्रसाद अर्यालले राजीनामा दिएका छन् । उनले शनिबार बसेको संसदीय दलको बैठकमा राजीनामा बुझाएका हुन्