काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन् । उनले प्रतिनिधिसभा सांसदको जिम्मेवारीमा मात्रै रहने भन्दै राजीनामा दिएकी हुन्